Artha Sarokar, Nepal'in Önde Gelen Gazetesidir.

En Son Sürüm

Sürüm
Güncelleme
16 Eyl 2023
Google Play ID
Yükleme sayısı
10.000+

App APKs

Artha Sarokar APP

आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । कक्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन । समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं.

संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम रटेलिभिजन कार्यक्रप्महरु नेपालाइन, रेडियो तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका हौँ । समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ ।

(Artha sarokar Nepal'in Önde Gelen Gazetesidir. Nepal'den ve dünyanın her yerinden Özel iş haberleri getiriyor.)
Devamı

Reklam