Artha Sarokar è il principale quotidiano del Nepal.

Ultima versione

Versione
Aggiornare
16 set 2023
Categoria
Google Play ID
Installazioni
10.000+

App APKs

Artha Sarokar APP

आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । एक क्लिककका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन. समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं.

सखख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमहरु नेपालमा प्रशस्त छन्. तर हामी केहि फरक गर्ने सचचका साथ नेपाली बजारमा आएका हौँ. समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खखज्ने हाम्रो प्रयास अअिराम जारी छ.

(Artha sarokar è il principale giornale del Nepal. Porta notizie economiche esclusive dal Nepal e da tutto il mondo.)
Ulteriori informazioni

Pubblicità