Artha Sarokar é o principal jornal do Nepal.

Última versão

Versão
Atualizar
16 de set de 2023
Desenvolvedor
Google Play ID
Instalações
10.000+

App APKs

Artha Sarokar APP

आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । एक क्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन. समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं.

सखख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन क्रमहरु नेपालमा प्रशस्त छन्. तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका ौँौँ. समाचारको गगिराइमा पगगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ.

(Artha sarokar é o principal jornal do Nepal. Traz notícias de negócios exclusivas do Nepal e de todo o mundo.)
Ler mais

Anúncio