नेपालीमा टाइप गर्न अब हाम्रै नेपाली किबोर्ड

Laatste Versie

Versie
Update
30 dec. 2024
Ontwikkelaar
Categorie
Google Play ID
Installaties
10.000.000+

App APKs

Hamro Keyboard APP

Hamro Keyboard is een Nepalees toetsenbord voor iedereen die van Nepalees taal houdt. U kunt dit toetsenbord gebruiken om Nepalees-tekst in een app te schrijven. Kopiëren en plakken is niet nodig.

Met Hamro Nepali Keyboard kun je Nepali rechtstreeks in elke app typen. We ondersteunen drie toetsenbordindelingen, Unicode Transliteration, MPP-gebaseerde geromaniseerde lay-out en traditionele lay-out.

We hebben ook Emoji-ondersteuning toegevoegd, Stickers, Thema's en Numeriek toetsenbord met de nieuwste update.

Typ nu Nepali in en help uw vrienden om in Nepali te typen. Laat de Nepalese taal bevorderen door Nepali in te typen.

---

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा?

स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ. मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ. नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ. हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ.

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ. हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ. डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ. चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्.

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ.

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्. हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं. धन्यवाद!
Meer informatie

Advertentie