Hamro Keyboard APP
Con el teclado Hamro Nepali, puede escribir Nepali directamente en cualquier aplicación. Admitimos tres diseños de teclado, Transliteración Unicode, diseño romanizado basado en MPP y diseño tradicional.
También agregamos compatibilidad con Emoji, pegatinas, temas y teclado numérico con la última actualización.
Ahora, escribe nepalí y ayuda a tus amigos a escribir nepalí. Permite promover el idioma nepalí escribiendo en nepalí.
---
के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा?
्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ। ्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि ली ली ली ाली पारा, ाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।
थिम
ाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड पनि थपिएको छ।। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ ार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ। ्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्रर ्षर टाइप गर्ने किबोर्ड लेआउटहरड यथवत।
इमोजी
ाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाशेय र र इमोजीहर र
नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्। ामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं। धन्यवाद!