Le Parti communiste du Népal (UML) est le parti le plus important et le plus populaire du Népal.

Dernière version

Version
Mise à jour
21 août 2024
Développeur
Catégories
Google Play ID
Installations
100 000+

App APKs

CPN UML (नेकपा एमाले) APP

Le Parti communiste du Népal (UML) est le principal parti communiste du Népal depuis sa formation en janvier 1991, fusionnant le Parti communiste du Népal (marxiste) et le Parti communiste du Népal (marxiste-léniniste).

कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । , दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।
Lire la suite

Publicité